युकेमा लिम्बु भाषामा वक्तित्वकला तथा हाजिरी जवाफ प्रतियोगिता

गत २६ मार्च २०१७ का दिन युकेमा रहेका लिम्बु महिलाहरुको ऐतिहासिक प्रथम लिम्बु भाषा वक्तित्वकला तथा हाजिरी जवाफ प्रतियोगिता अल्डरसुटको एम्पायर ब्याङक्वेटमा सम्पन्न भएको छ । किरात याक्थुङ चुम्लुङ युके केन्द्रीय समिति अन्तर्गतको महिला समितिले उक्त कार्यक्रमको आयोजना गरेको हो । हाजिरी जवाफमा लिम्बु खाना, लिम्बु पोसाक, लिम्बु गरगहना, लिम्बु मुन्धुम र लिम्बु इतिहास लगायतको … Continue reading युकेमा लिम्बु भाषामा वक्तित्वकला तथा हाजिरी जवाफ प्रतियोगिता